माओवादी केन्द्रले भन्यो, ‘प्रधानमन्त्रीले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्छ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने बताएका छन् । साथै उनले अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकार काम चलाउ भएको बताएका छन् । आज बुधबार पुन:स्थापित प्रतिनिधिसभाको