२७ चैत्र २०८१, बुधबार

Tag: विश्वप्रकाश शर्मा

सङ्घीयता असफल बनाउने संयन्त्र भयो : प्रवक्ता शर्मा

२१ माघ, चितवन । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्घीयतालाई असफल बनाउने षडयन्त्र भइरहेको बताउनुभएको छ । काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोध प्रदर्शनमा उहाँले अहिले लोकतन्त्र, सङ्घीयतालाई असफल र अलोकप्रिय बनाउने खतरा बढेको बताउनुभएको हो । प्रदेश सरकारको