प्रधानमन्त्रीद्वारा सचिवहरुसँग मन्त्रालयका प्रगति र समस्याको विवरण माग
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारमा सचिवहरुसँग मन्त्रालयको बारेमा छलफल गरेका छन् । आज सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई बोलाएर कामकारबाहीको बारेमा विवरण मागेका हुन् । मुख्यसचिव शंकरदास बैरागीका अनुसार प्रधानमन्त्री