१० जेष्ठ २०८१, बिहिबार

Tag: विदेशी पर्यटक

सरकारको ५ वर्षमा २५ लाख विदेशी पर्यटक भित्र्याइने लक्ष्य

काठमाडौँ, १३ जेठ । नेपाल सरकारले आगामी पाँच वर्षभित्र २५ लाखभन्दा बढी विदेशी पर्यटकको नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण २०७६/७७ मा सन् २०२५ सम्म