१ माघ २०८२, बिहीबार

Tag: वर्षाको सम्भावना

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया रही बाँकी प्रदेशमा आंशिक बदली छ । आज दिउँसो कोशी,