१२ असार २०८१, बुधबार

Tag: राष्ट्रियसभा

राष्ट्रियसभा चुनावबारे आयोग र प्रमुख दलहरुबीच छलफल

९ माघ, काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको विधि र प्रक्रियाका बारेमा राजनीतिक दलहरुलाई विस्तृत जानकारी गराएको छ । मंगलबार आयोगकै केन्द्रीय कार्यालय कान्तिपथमा सबै राजनीतिक दलहरुलाई बोलाएर राष्ट्रियसभा निर्वाचनको मतदान र मतगणनाका विषयमा विस्तृत जानकारी गराएको हो । प्रमुख