काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । प्रदेश नं १ बाट जयन्ती राई, वाग्मती प्रदेशबाट गोमा तिमिल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णालीबाट उदय बोहरा र सुदूरपश्चिमबाट मदनकुमारी शाह (गरिमा)लाई उम्मेदवार बनाउने निर्णय