२ कार्तिक २०८१, शुक्रबार

Tag: राष्ट्रपति निर्वाचन

राष्ट्रपति निर्वाचनका लागि आयोगले आज मतदाता नामावली प्रकाशन गर्दै

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्दै छ । आयोगले यसअघि नै सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज फागुन १० गते मतदाताको नामावली प्रकाशन गर्ने भएको हो । राष्ट्रपति निर्वाचनमा संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभा र