१३ असार २०८१, बिहिबार

Tag: रामचन्द्र पौडेल

राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । त्यस अवसरमा राष्ट्रपति पौडेलले चीन नेपालको