९ आश्विन २०८१, बुधबार

Tag: रवि लामीछाने

रवि लामीछानेसहित तीन जनामाथि अभियोग : ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना माग

९ भदौं, चितवन । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सोमबार रवि लामिछाने र युवराज कँडेलको बयान लिइँदैछ । आइतबार अस्मिता कार्कीसँग अदालतले बयान लिएको थियो । बयान सकिएपछि सरकारी र आरोपी पक्षका वकिलले बहस गर्नेछन् । बहस आजै सकिए मात्र तीन