११ बैशाख २०८२, बिहीबार

Tag: रक्तचन्दन

काठमाडौंको काडाँघारीबाट ४६२ किलो रक्तचन्दनसहित दुई पक्राउ

काठमाडौं । काठमाडौं काडाँघारीबाट प्रहरीले ४६२ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा राखिएको रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीको टोलीले रक्तचन्दन तस्करीमा संलग्न रहको आरोपमा सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको