२५ बैशाख २०८१, मंगलबार

Tag: मौसम

२०७९ वैशाख ८ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, वैशाख ८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ