४ जेष्ठ २०८१, शुक्रबार

Tag: मौसम

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन ४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । हाल मौसमको अवस्था प्रदेश नं १ लगायत बागमती