काठमाडौँ, श्रावण २१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशभर सामान्य देखि