यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान
काठमाडौँ, असोज २९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । हाल मौसमको अवस्था हाल कर्णाली प्रदेश लगायत देशको