१२ श्रावण २०८१, शनिबार

Tag: मेलौली नगरपालिका

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाका सेवा बन्द

बैतडी । बैतडीको मेलौली नगरपालिकाको सेवा बन्द गरिएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाका सेवा बन्द गरिएको हो । नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा कोरोना देखिएपछि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका हुन् । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत