२ मंसिर २०८१, आइतबार

Tag: मुद्दा चलाउन सिफारिस

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध