३ असार २०८१, सोमबार

Tag: माग सम्बोधन

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गर्ने निर्णय

काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधासम्बन्धी उचित माग सम्बोधन गर्न पहल गरिने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र पार्टीका प्रमुख सचेतक/सचेतकसहितको छलफलमा माग सम्बोधन गर्न पहल गर्ने निर्णय गरिएको हो । सिंहदरबारस्थित