७ मंसिर २०८१, शुक्रबार

Tag: महाकाली नदी उत्खनन

महाकाली नदी उत्खननमा ९ जनाविरुद्ध ५ करोड बढीको भ्रष्टाचार मुद्दा

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाकाली नदीको उत्खनन सम्बन्धी ठेक्कामा ५ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार ठहर गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले भीमदत्तका नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९