काठमाडौं । एमालेका वरिष्ठ नेता झलनाथ खनालको पद खोसिएको छ। केपी शर्मा ओलीले गत फागुन २८ गते बसेको बैठकवाट पदाधिकारी खारेज गरेपछि खनालको वरिष्ठ नेताको पद खोसिएको हो। ओलीले ओलीले माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् । ओलीले महासचिवबाहेकका