काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरु भेटवार्ता सकिएको छ । सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणालाई सामूहिक रुपमा भेटेपछि उनीहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश जबरालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नका लागि