७ मंसिर २०८१, शुक्रबार

Tag: भारी वर्षा

सक्रिय मनसुनले भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह

काठमाडौँ । अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने भएको छ । सक्रिय रहेको मनसुन केही मत्थर भएसँगै आकाशमा घाम देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलले भने, “बिहानको समय धेरैजसो