१३ बैशाख २०८१, बिहिबार

Tag: भारतमा कोरोना

भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६८ पुग्यो, दुई हजार ९०० सङ्क्रमित

नयाँ दिल्ली, २२ चैत । भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा बृद्धि भएको हो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण