७ मंसिर २०८१, शुक्रबार

Tag: भरतप्रसाद साह

मधेस प्रदेशको माओवादी संसदीय दलको नेतामा साह निर्वाचित

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको नेतामा भरतप्रसाद साह निर्वाचित भएका छन् । आज बिहान भएको निर्वाचनमा उनले अर्का उम्मेदवार युवराज भट्टराईलाई पराजित गरेका थिए । सहमतिका लागि अधिकतम प्रयास भए पनि अन्ततः निर्वाचत गर्नु परेकामा साहले