४ फाल्गुन २०८२, सोमबार

Tag: बैठक पुनः बस्दै

शेखर-गगन समूहको बैठक आज पुनः बस्दै, संसदीय दलमा सहमति खोज्ने

काठमाडौँ । नेपाली कांग्रसको संस्थापनइतर डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहको संसदीय दलमा सहमति खोजेर साझा उम्मेदवार छान्न आज पुन: बैठक बस्ने भएको छ । हिजो दिनभर बैठक बस्दा पनि सहमति जुट्न नसकेपछि आज बिहान ८ बजे पुनः