सुनसरीको इस्टर्न सुगर मिलका प्रबन्धक पक्राउ
२७ चैत, सुनसरी । सुनसरीस्थित इस्टर्न सुगर मिलका प्रबन्धक बृजमोहन गुप्तालाई उखु किसानलाई रकम भुक्तानी नगरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकास्थित अमाहीबेल्हामा रहेको मिलले किसानसँग उखु खरिद गरेबापत भुक्तानी गर्नुपर्ने करिब ४४ करोड