एमाले अध्यक्ष ओलीले लगाए बहिनीहरुको हातबाट भाइटीका
काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नी बहिनीहरुको हातबाट तिहारकाे भाइटीका लगाएका छन् । ओली निवास बालकोटमा आज बिहान अध्यक्ष ओलीले बहिनी कौशल्या कोइराला, विष्णुमाया ढकाल र कान्छी बहिनी विष्णु ओलीको