बसको ठक्करबाट ३२ वर्षीय पैदलयात्रीको मृत्यु
झापा । झापामा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । सोमबार बेलुकी बसको ठक्करबाट अन्दाजी ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको सनाखत हुन सकेको छैन । लु १ ख ८८३६ नम्बरको बसको ठक्करबाट