१२ मंसिर २०८१, बुधबार

Tag: बन्दीप्रत्यक्षीकरण

सर्वोच्चद्वारा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । सर्वोच्च अदालतले प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ । प्रसाईंले गैरकानुनी रूपमा आफूलाई हिरासतमा लिएको र हिरासतमुक्त हुन पाउनुपर्ने माग राखिएको रिट खारेज भएको हो । प्रसाईंको