१२ पुस २०८१, शुक्रबार

Tag: बनायो

के ले बनायो?

शान्ति थियो छटपटी खै के ले गरायो, हांसो थियो आज के ले निरास बनायो, धेरै कुरा खेलाएर अनेक भारी बोके पछी, बिसौनीमा कुन भारी लाई बिसाउं बनायो,   आनन्दले फेर्ने प्रश्वास सकस बनायो, मस्त निन्द्रा हिजो आज कता हरायो, योकि