१३ आश्विन २०८१, आइतबार

Tag: प्रधानमन्त्री प्रचण्ड

त्यो दिन म प्रधानमन्त्री होइन ज्ञानुको बुवा भएर बोलेँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले असार १८ गते पुस्तक विमोचन समारोहमा देशको प्रधानमन्त्री भन्दा पनि आफ्नी दिवंगत छोरी ज्ञानुको बुबाको हैसियतमा बोलेको स्पष्टीकरण दिएका छन् । आज सोमबार आफ्नो अभिव्यक्तिको विषयलाई लिएर प्रतिपक्षी दलले गरेको संसद अवरोधप्रति प्रतिनिधिसभामा स्पष्टीकरण