५ फाल्गुन २०८२, मंगलबार

Tag: प्रचण्ड

प्रचण्डले खोले एमालेलाई छोड्नुका ३ कारण

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकार रहिरहेको भए राष्ट्र विखण्डनको अवस्थामा पुग्न सक्ने खतरा औंल्याउँदै त्यसलाई जोगाउन आफूले एमालेलाई छाड्नुपरेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अनलाईन