६ बैशाख २०८३, आइतबार

Tag: पेट्रोलियम पदार्थ

निगमको घाटा अझै मासिक साढे ४ अर्ब, मूल्य कहिले कति ?

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै नेपालमा डिजेल-मट्टितेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपालको पेट्रोलियम इतिहासमा २०७० सालमा डिजेल