११ श्रावण २०८१, शुक्रबार

Tag: पूर्व डीआईजी

सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ

काठमाडौँ । सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । सर्वोच्च अदालतले फैसला उल्ट्याएको भोलिपल्ट पूर्व डीआईजी कोइरालालाई वानेश्वरवाट पक्राउ गरिएको प्रहरीले बताएको छ । कोइरालालाई पक्राउ गर्न प्रहरीमा सर्कूलर गरेर काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले