११ बैशाख २०८१, मंगलबार

Tag: पूर्णप्रसाद मिश्र

राजधानी काठमाडौँमा सभ्य बन्दै फागु पूर्णिमा पर्व

काठमाडौँ । वसन्तपुर दरबार क्षेत्रमा चीरोत्थान गरेसँगै राजधानीमा हिँड्नै नसकिने गरी फोहर पानीले भरिएका बेलुनले हिर्काउने विकृति अन्त्य भएको छ । केही वर्षदेखि राजधानीमा रङको पर्व फागु पूर्णिमा अर्थात् होली अहिले सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म फागुन शुक्ल