१० मंसिर २०८१, सोमबार

Tag: पानीको बहाव

सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, चतरामा वार्निङ लेवलमा पानी

इनरुवा, असार २६ । सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । पूर्वी पहाडी भेगमा जारी निरन्तरको बर्षासँगै कोशी नदीको जलस्तर बढ्ने क्रममा छ । सप्तकोशी नदीमा हिजोको तुलनामा आज पानीको बहाव बढ्दो क्रममा देखिएको छ । पहाडी भेगमा भएको