काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप–२०२३ खेल्नका लागि आज पाकिस्तान जाने भएका छन् । सन्दीप आज बिहान ११ बजे पाकिस्तान उड्ने तालिका रहेको छ । उनी बिहान ११ः२० को कतार एयरवेजको फ्लाइटबाट पाकिस्तान जान लागेका हुन् ।