५ फाल्गुन २०८२, मंगलबार

Tag: पशुपति क्षेत्र

बैशाख १० गते शुक्रबारदेखि पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिने

काठमाडौँ । नयाँ भेरियन्ट सहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ । पशुपतिनाथ, गुह्येश्वरी लगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार