३० कार्तिक २०८१, शुक्रबार

Tag: पर्यटकीयस्थल बनाइएन

भानुभक्तका पनातिको गुनासो : चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन

चुँदीरम्घा, तनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् । तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन् । आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चुँदीरम्घामा पर्यटकीय गतिविधि