विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै आयोगमा उजुरी
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयी विनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । सिरहा क्षेत्र-३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले काँग्रेस पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग