१२ श्रावण २०८१, शनिबार

Tag: पदभार ग्रहण

प्रधानमन्त्री ओलीद्वारा सिंहदरवारमा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेका छन् । हिजो बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका थिए । शितल निवासबाट सहिदहरूप्रति माल्यार्पण गर्न गएपछि