८ मंसिर २०८१, शनिबार

Tag: न्यायाधीशको आदेश

शरणार्थी प्रकरण : आज सरकारी वकिलको जवाफी बहस र न्यायाधीशको आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख