२५ पुस २०८१, बिहीबार

Tag: नेप्से परिसूचक

बजेट शेयर बजारमैत्री, नेप्से परिसूचक १११ अंकले ओरालो

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाउने विषयलाई महत्वका साथ समावेश गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले यही जठ १५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष