१२ श्रावण २०८१, शनिबार

Tag: नेपाल लोकतान्त्रिक फोरम

गच्छदार फर्किएपछिको प्रभाव : मोरङ्मा कांग्रेसको उत्साह , वाम गठबन्धन सजग

कार्तिक ९, बिराटनगर | विजयकुमार गच्छदारले आफ्नो पार्टी नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएपछि मोरङमा चुनावी प्रतिस्पर्धा तीव्र हुने देखिएको छ । कांग्रेस मोरङमा उत्साह छाएको छ भने वाम गठबन्धन सजग भएको छ । पहिले कांग्रेसमै रहेर राजनीति गरेका गच्छदार