४ माघ २०८१, शुक्रबार

Tag: नेपाल पत्रकार महासङ्घ

नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छिन। महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार