१३ आश्विन २०८१, आइतबार

Tag: नेपाल धितोपत्र बोर्ड

सान्जेन र रसुवागढीको आइपीओमा आवेदन दिने समय २ दिन मात्र बाँकी

२९ फागुन, काठमाण्डाै । सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुलाई बिक्री खुला गरेको आइपीओ आवेदन दिने समय अब सोमबारसहित २ कार्यदिन मात्र बाँकी रहेको छ । दुवै कम्पनीले फागुन ११ गतेदेखि आइपीओ बिक्री खुला गरेका हुन् ।