१२ बैशाख २०८२, शुक्रबार

Tag: नरेन्द्र मोदी

प्रधानमन्त्री मोदीद्वारा गुजरातमा मतदान

१० बैशाख, अहमदाबाद, गुजरात । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँकी ९० वर्षीया आमा हीराबेन मोदीले गुजरातको अहमदाबादमा मतदान गर्नुभएको छ । प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुभएको थियो । गुजरातमा बिहान ७