भारतमा आज ६११७ नयाँ कोरोना संक्रमित भेटिए, ओमिक्रोन संक्रमितको संख्या २१३ पुग्यो
भारत । भारतमा आज ६ हजार १ सय १७ नयाँ कोरोना संक्रमित भेटिएका छन् । कोरोना संक्रमणका कारण ३१८ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार अनुसार पछिल्लो २४ घण्टामा ६,९०६ संक्रमित निको भएका छन् । अन्तर्राष्ट्रिय समाचार अनुसार भारतमा