यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान
काठमाडौँ, श्रावण ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश,