काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । आज उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका हुन् । आज राती सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएको जानकारी दिएका हुन् । प्रतिनिधिसभाको चुनावमा उम्मेदवार